मानव जीवनका लागि वन अपरिहार्य : मुख्यमन्त्री शाही
३१ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव जीवनका लागि वन अपरिहार्य रहेको बताउनुभएको छ । प्रदेश राजधानी सुर्खेतमा आजदेखि शुरु भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले वन र