१८ बैशाख २०८१, मंगलबार

Tag: महिला

वर्षेनी हराउँछन् रोल्पामा महिला

उमा केसी, रोल्पा, २६ भदौ । बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ?