७ बैशाख २०८१, शुक्रबार

Tag: महिला हिंसा

लकडाउन : महिला हिंसाका घटनामा कमी

लम्की, ५ वैशाख । लकडाउनका समयमा कैलालीको टीकापुर क्षेत्रमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा हिंसाका दुई मात्र उजूरी दर्ता भएका छन् । ‘‘लकडाउनको २५ दिनमा दुई महिलाले मात्रै हिंसामा प¥यौँ भनी