१० मंसिर २०८१, सोमबार

Tag: महिलाको मृत्यु

कैलालीमा कोरोना संक्रमणबाट २ जना महिलाको मृत्यु

धनगढी । कैलाली जिल्लामा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको