१४ बैशाख २०८१, शुक्रबार

Tag: महिलाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट थप एक महिलाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । पश्चिम चितवनमा आज मंगलबार दिउँसो चार बजे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मंगली बोटे रहेको जिल्ला