२४ बैशाख २०८१, सोमबार

Tag: महाशिवरात्रि

देउवा भन्छन्, ‘चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन्’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश मार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व