३० असार २०८२, सोमबार

Tag: महाकाली नदी

प्रेमबहादुर सिंहले गरे महाकाली नदी र लिम्पियाधुराको विश्लेषण !

काठमाडौँ, ३१ वैशाख । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकाली नदी साझा हो, पानी आधा–आधा हो ! यो नारा नेपालको संसदमा लगातार दश घण्टाभन्दा बढी घन्किएको हो । विसं २०४८ मङ्सिर १८–१९ गते तत्कालीन प्रधानमन्त्री गिरिजा