२ जेष्ठ २०८३, शनिबार

Tag: महन्थ ठाकुर

स्थानीय निर्वाचनको मिति घोषणासँगै अध्यक्ष ठाकुरले दिए यस्तो निर्देशन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहमा तदर्थ समिति गठन गर्न निर्देशन पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन्। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै अध्यक्ष ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न निर्देशन दिएका