११ आश्विन २०८१, शुक्रबार

Tag: मन्त्री अस्वीकार

आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएको भन्दै त्रिपाठीद्वारा मन्त्री अस्वीकार

काठमाडौं । आफूभन्दा जुनियर नेता उपप्रधानमन्त्री बनाएको भन्दै हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गरेका छन् । बालुवाटार स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री हुने भएपछि त्रिपाठीले आफूलाई मन्त्री पदमा निरन्तरता नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । राजनीतिमा म