४ भदौ २०८३, बिहिबार

Tag: मन्त्रिपरिषद्

मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?

१८ भदौं, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए । कार्यवाहक प्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूले