४ भदौ २०८३, बिहिबार

Tag: मन्त्रिपरिषद्

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

काठमाडौं, जेठ ९ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । आजको बैठकले लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा निशान छापमा उल्लेख गर्नका लागि संविधान संशोधनको प्रस्ताव पारित गरेर संसदमा दर्ता गर्ने निर्णय गर्ने बुझिएको छ । यसका