काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक आज साँझ ५ बजे बस्ने बताइएको छ । आखिर किन प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक ? भनेर जिज्ञाषा बढेको छ । बालुवाटार