२६ कार्तिक २०८३, बिहिबार

Tag: मन्त्रिपरिषद्को निर्णय

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारले एसपीपीमा सहभागी नहुने भनी नेपाली सेनालाई अमेरिकालाई