४ आश्विन २०८१, शुक्रबार

Tag: मन्त्रालय बाँडफाट

प्रदेश नम्बर ६ मा एमाले र माओवादीवीच मन्त्रालयको बाँडफाट

६ फागुन, सुर्खेत । प्रदेश नम्बर ६ मा एमाले र माओवादीवीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । भागबण्डा अनुसार एमालेले आर्थिक मामिलासहित भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय पाएको छ