अहिले विश्वका कतिपय अमूर्त सांस्कृतिक सम्पदाहरु लोप भईसकेका छन् र कतिपय सम्पदाहरु लोपोन्मुख अवस्थामा रहेका छन् । त्यसकारण अहिले पूरै विश्व नै अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन अनुसन्धान एवं संरक्षण र संवर्द्धनमा लागेका छन् । नेपालका हिमाल, पहाड, डाँडाकाँडा, नदी नाला,