काठमाडौँ, २ फागुन । भृकुटीमण्डपस्थित रहेको फनपार्कमा निकै चहलपहल देख्न सकिन्छ । प्रायः सबै उमेर समूहका मानिस भेट्टिने यो पार्कमा पारिवारिक र स्वस्थ वातावरण रहेको देखिन्छ । विसं २०६९ मा थप प्रवद्र्धन र व्यवस्थित गरी यो पार्कलाई फनपार्क भन्न थालिएको