१२ आश्विन २०८१, शनिबार

Tag: मनोनयन फिर्ता

सत्ता गठबन्धनले बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने

काठमाडौं । सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र