४ बैशाख २०८३, शुक्रबार

Tag: मनोज सुनार

छब्बीस वर्षदेखि ओछ्यानमै

२४ असोज, कञ्चनपुर । जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भन्नुभयो, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान प¥यो ।”