३० असार २०८२, सोमबार

Tag: मनिष झा

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ । निजामती विधेयकमा राखिएको कुलिङ पिरियडमा किर्ते भएको भन्दै रास्वपाले सभापति खतिवडाको राजीनामा मागेको हो । कुलिङ पिरियडमा भएको गलत