१३ बैशाख २०८१, बिहिबार

Tag: मनाङ मर्स्याङ्दी

आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश

११ वैशाख, इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा आयोजक माइभ्याली फुटबल क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङले पहिलो हाफमा गरेको गोल