१३ बैशाख २०८१, बिहिबार

Tag: मधुमेह

कुकुर पाल्दा मुटुरोग, मधुमेह र डिप्रेशनबाट बच्न सकिने

काठमाडौँ । कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास