४ मंसिर २०८१, मंगलबार

Tag: मतदानस्थल निर्धारण

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक-एक मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन