१९ बैशाख २०८१, बुधबार

Tag: मतगणना सुरु

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज । स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल भएको थियो । छलफलपश्चात् मतगणनाको अघि बढाइको मुख्य निर्वाचन