१४ बैशाख २०८१, शुक्रबार

Tag: मखमली फूलखेती

एउटै गाउँबाट तीन करोडको माला बिक्री

असोज ३१, काठमाडौँ | तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न