९ फाल्गुन २०८२, शनिबार

Tag: भ्लादिमिरि पुटिन

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष गर्ने तयारी

८ कात्तिक, मस्को । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो ।