१६ असार २०८३, मंगलबार

Tag: भ्रष्टाचार

दुई करोड भ्रष्टाचार अभियोगमा पहारीविरुद्ध मुद्दा

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक हजार ५९९ बराबरको भ्रष्टाचार गरेको जनाउँदै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार स्रोत नखुलेको