२ कार्तिक २०८१, शुक्रबार

Tag: भोलि पनि सुनुवाइ हुने

सन्दीपको मुद्दा सर्वोच्चमा हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । लामिछानेको मुद्दामा सर्वोच्चमा सोमबार पनि सुनुवाई हुने भएको हो । आज आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएतापनि सन्दीपका वकिलको बहस नसकिएपछि भोलि सोमबार पनि सुनुवाई हुने