४ बैशाख २०८३, शुक्रबार

Tag: भेडा–च्याङ्ग्रा

भक्तपुरमा भेडा–च्याङ्ग्रा महँगो

२५ असोज, भक्तपुर । भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष सल्लाघारीमा ल्याई पु¥याइएको च्याङ्ग्रा प्रतिकिलो