२० बैशाख २०८३, आइतबार

Tag: भूमिका खेलिदिनुहोस्

प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्– दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले भनिन्, ‘समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमी कमजोरी