२६ असार २०८२, बिहीबार

Tag: भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा केन्द्रबिन्दु भएर आज आइतबार भूकम्पको गएको हो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो । भूकम्पको