१ फाल्गुन २०८२, शुक्रबार

Tag: भुवनकुमार पाठक

बागमती प्रदेशसभाका सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

बागमती । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलिका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख पाठकले आज दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्