२६ असोज, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप गरिएको छ । पुरानो संरचनालाई हटाएर स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनका लागि द्वार, फलामे बारसहितको सिंढी, सात धारा, पोखरी,