१६ जेष्ठ २०८३, शनिबार

Tag: भीष्मराज आङदेम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । आज सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो । उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् । यसअघि संसदीय दलको