७ बैशाख २०८१, शुक्रबार

Tag: भीम रावल

भिम रावलको कडा टिप्पणी : निरंकुश शासक झैं प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरे

काठमाडौँ । प्रचण्ड-नेपाल समूहको नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप