११ बैशाख २०८१, मंगलबार

Tag: भीम रावल

उम्मेदवारी फिर्ता नलिने भीम रावलको दावी

चितवन । नेकपा एमाले अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने दावी गरेका छन् । नेता रावलले महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने पूर्ण सम्मानको थलो भएकाले आफूले उम्मेदवारी फिर्ता नलिने दावी गरे । “लोकतन्त्रमा म प्रत्येक