८ बैशाख २०८१, शनिबार

Tag: भाषा

भाषा र सीप हस्तान्तरण गर्न माग

तानसेन, २५ फागुन । यहाँका कुमाल समुदायले आफ्नो समुदायका लोपोन्मुख व्यवसाय, भाषा, कला तथा संस्कृति प्रवद्र्धनमा थप जुट्ने प्रतिवद्धता जनाएका छन् । नेपाल कुमाल समाज सुधार समिति पाल्पाको चौथो जिल्ला अधिवेशनका सहभागीले यसका लागि राज्यले सहयोग गर्न आवश्यक रहेको औँल्याए