१७ आश्विन २०८३, शनिबार

Tag: भारी वर्षा

पछिल्लो ५ दिनमा बाढीपहिरामा परी १६ जनाको मृत्यु, २ हजार विस्थापित

काठमाडौँ । पछिल्लो ५ दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला,