१९ जेष्ठ २०८१, शनिबार

Tag: भारत

भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाको खोप, विश्वमै सवैभन्दा धेरै भएको दावी

नयाँ दिल्ली । भारतमा एकैदिनमा ८० लाखलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको