१५ असार २०८३, सोमबार

Tag: भारत भ्रमण

भारत भ्रमणको लागि प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको लागि त्रिभुवन विमानस्थलमा पुगेका छन् । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज त्रिभुवन विमानस्थलमा पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३