३ बैशाख २०८३, बिहिबार

Tag: भारती पाठक

फेकोफनको अध्यक्षमा पाठक

१८ असोज, काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित हुनुभएको छ । यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । पाठक यसअघि कार्यसमितिको महासचिव