१३ आश्विन २०८१, आइतबार

Tag: भारतीय रक्षा महाविद्यालय

प्रधानमन्त्री ओलीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी)का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल अध्ययन भ्रमणमा रहेको सो टोलीले भेट गरेको हो । भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक