काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले एउटा विज्ञप्ति जारी गर्दै नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका