२८ असार २०८३, आइतबार

Tag: भारतीय प्रधानमन्त्री

मोदीलाई ओलीको नेपाल भ्रमणको निम्तो

२४ चैत, काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिनुभएको छ । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो । पत्रकार सम्मेलनमा ओलीले दुई देशबीचको सम्बन्ध भ्रमणले मजबुद