२८ असार २०८३, आइतबार

Tag: भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने

काठमाडौं । नेपालको दक्षिण तिरको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दुले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मे अर्थात् जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन्