७ बैशाख २०८१, शुक्रबार

Tag: भारतमा कोरोना

भारतमा थप ४८ हजार सङ्क्रमित, झण्डै १२ सयको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा