२१ बैशाख २०८१, शुक्रबार

Tag: भाइटीका

आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका

इनरुवा । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ । आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाइदिनुभएको हो । साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी