२६ बैशाख २०८१, बुधबार

Tag: भवन निर्माण

वडा कार्यालय भवन निर्माण

७ चैत, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७३÷७४ मा निर्माण शुरु गरेको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र थियो । गाउँपालिकाबाट