५ फाल्गुन २०८२, मंगलबार

Tag: भर्चुअल

प्रधानमन्त्री ओली अस्वस्थ, काठमाडौंबाहिरका चार कार्यक्रम ‘भर्चुअल’बाटै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई दुई दिनदेखि रुघाखोकी लागेकाले काठमाडौं बाहिरका सबै कार्यक्रममा भर्चुअल सहभागिता जनाएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल