१२ आश्विन २०८१, शनिबार

Tag: भर्चुअल सम्मेलन

अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री देउवाद्वारा सम्बोधन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी’ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । आज भर्चुअल माध्यमवाट भएको प्रजातान्त्रिक शिखर सम्मेलनमा प्रधानमन्त्री देउवाले पनि भाग लिएका हुन् । प्रधानमन्त्री देउवाले सामाजिक संजाल ट्वीटरमा लेख्दै राष्ट्रपति