८ कार्तिक २०८३, आइतबार

Tag: भरतपुर

भरतपुरमा शिक्षक अस्पताल बनाउने तयारी

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति दिने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव लगेका थिए। चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ । शिक्षक